आयोजक झापाले उदघाटन खेलमा हात पारेको शानदार जित तस्विरहरुमा हेर्नुहोस (फोटो फिचर्स)

बिर्तामोड (खेलदैनिक) । रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापा–११ ले सुदुरपश्चिम–११ बिरुद्व शानदार जित हात पार्दै प्रतियोगिताको बिजयी शुरुवात गरेको छ ।

शनिबार विर्ता बजारस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदुरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

तस्विरहरुमा हेर्नुहोस उदघाट्न खेलको रोमाञ्चकता :-


प्रतिक्रिया दिनुहोस

Loading...