तस्विरहरुमा हेर्नुहोस थ्रीस्टार र सुदुरपश्चिमको रोमाञ्चकता (फोटो फिचर्स)

सिमरा (खेलदैनिक) । सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्डकपमा सोमबार दावेदार थ्रीस्टारले सुदुरपश्चिम ११ लाई टाईब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीलले एक–एक गोलको बराबरी खेलेका थिए ।

सोमबारको खेल थ्रीस्टारको जित भन्दा पनि उसको दुई खेलाडी विश्वास श्रेष्ठ र अजयी मार्टिन्सबीचको हातपातका कारण चर्चित बन्यो । सोही घट्नापछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले समर्थकहरुसँग माफी समेत मागे । तस्विरहरुमा हेर्नुहोस यस्तो रह्यो थ्रीस्टार र सुदुरपश्चिमको भिडन्त ।

(तस्विर दिवाकर भण्डारी)


प्रतिक्रिया दिनुहोस

Loading...