नेपाल पुलिस र संकटाबीचको सेमिफाइनल भिडन्त आज

२० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र संकटा क्लब धरान रङशालामा भिड्दै छन् ।

खेल ३ बजे शुरु हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

कुन टोलि फाइनलमा प्रवेश गर्ला? अनुमान गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...