तस्विरहरुमा हेर्नुहोस सुदुरपश्चिममाथि थ्रीस्टारको शानदार जित (फोटो फिचर्स)

धरान (खेलदैनिक) । धरानमा जारी बीसौं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट जितका साथ दावेदार रुस्लान थ्रीस्टार क्लबले सेमिफाइनल यात्रा तय गर्यो ।

मंगलबार सम्पन्न खेलमा थ्रीस्टारले सुदुरपश्चिम–११ लाई ४–० ले पराजित गर्यो । थ्रीस्टारको जितमा निराजन खड्काले ह्याट्रिक गरे भने थप एक गोल सुनिल बलले गरे । अब थ्रीस्टारले सेमिफाइनलमा दुर्गापुर स्टील, कोलकाता (भारत) को सामना गर्नेछ ।

तस्विरहरुमा हेर्नुहोस खेलको रोमाञ्चकता :

 


प्रतिक्रिया दिनुहोस

Loading...