पुलिस र काकरभिट्टाबीचको खेलको रोमाञ्चकता (फोटो फिचर्स)

धरान (खेलदैनिक) । धरानमा जारी प्रतिष्ठित बीसौं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार नेपाल पुलिस क्लबले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

अन्तिम चारमा प्रवेश गर्ने क्रममा पुलिसले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्यो । खेलमा पुलिसका सुमन लामा म्यान अफ द म्याच समेत घोषित भए ।

तस्विरहरुमा हेर्नुहोस नेपाल र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको खेलको रोमाञ्चकता :


प्रतिक्रिया दिनुहोस

Loading...