२०औं रेडबुल बुढासुब्बा गोल्डकप: धरान एफसी र दुर्गापुर स्टिल, कोलकाता आज भिड्दै

२०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज धरान एफसी र दुर्गापुर स्टिल, कोलकाता  धरान रङशालामा भिड्दै छन् ।

खेल ३ बजे शुरु हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलिहरुको सहभागिता रहेको छ । इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

कुन टोलि सेमिफाइनलमा प्रवेश गर्ला? अनुमान गर्नु होस् ।


प्रतिक्रिया दिनुहोस

Loading...