१६ औं आहा! रारा गोल्डकप: नेपाल पुलिस क्लब र धरान एफसि आज भिड्दै

१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र धरान एफसि भिड्दै छन् ।

खेल पोखरा रङशालामा २:४५ बजे शुरु हुने छ ।

साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।

कुन टोलि फाइनलमा प्रवेश गर्ला? अनुमान गर्नु होस् ।


प्रतिक्रिया दिनुहोस

Loading...