१६ औं आहा! रारा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा आज सशस्त्र प्रहरी बल र रुस्लान थ्री स्टार क्लब भिड्दै छन् ।
खेल पोखरा रङशालामा २:४५ बजे हुने छ ।
साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।
कुन टोली सेमिफाइनलमा प्रवेश गर्ला? अनुमान गर्नु होस् ।