हिरो आई लिगमा आज ‘डेब्यु’ गर्लान त किरण ?

काठमाडौं (खेलदैनिक) । चर्चित हिरो आई लिग क्लब एपोलो मिनर्वा पञ्जाबले आज लिगको दोस्रो स्थान रहेको नेरोकासँग इम्फालमा खेल्दैछ । हालै नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जाङलाई अनुबन्ध गर्दै थप चर्चामा आएको मिनर्वा पञ्जाबले आज किरणलाई पहिलो रोजाईमा उतार्ने अनुमान गरिएको छ ।

आई लिगमा बढुवा भएको एक बर्षको अन्तरालतमा शानदार लयमा रहेको मिनर्वाले यस लिग उपाधि जित्ने सम्भावना पनि प्रबल छ । सिजनको नौ खेल खेल्न बाँकी रहेको मिनर्वा ९ खेलबाट २२ अंक जोड्दै शिर्ष स्थानमा छ ।

नेपाली समयअनुसार आज २:३० मा शुरु हुने खेलमा किरण क्लबका लागि डेब्यु गर्लान त ?


प्रतिक्रिया दिनुहोस

Loading...