नेपाल पुलिस क्लबले आज १६ औं आहा! रारा गोल्डकपको प्रि-क्वाटरफाइनलमा झापा एघारसँग भिड्दै छ ।
खेल पोखरा रङशालामा २ बजे हुने छ ।
साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।
कुन टोली क्वाटरफाइनलमा प्रवेश गर्ला? अनुमान गर्नु होस् ।