नेपाल फिफा बरियतामा ६ स्थान माथि उक्लियो

नेपाल फिफा बरियता अन्तर्गत जनवरी महिनाको लागि ६ स्थान माथि उक्लिएको छ।

नेपालले समग्र १०२ अंक प्राप्त गर्दै १६५ औ स्थानमा रहेको छ।

भारत साउथ एसियाको राजा रहेको छ। उ १०२ स्थानमा रहेको छ।

माल्दिब्स १५०
भुटान १८८
बाङ्लादेश १९७
श्रीलन्का २००
पाकिस्तान २०१

जर्मनी नम्बर १ स्थानमा रहेको छ भने ब्राजिल दोस्रो र पोर्तुगल तेस्रो स्थानमा रहेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...