फार वेष्ट खप्तड गोल्ड कपको सेमिफाइनलमा मनाङ र आर्मी भिडदै

फार वेष्ट खप्तड गोल्ड कपको सेमिफाइनलमा आज मनाङ र आर्मी भिडदै  छन।

खेल धनगढी रङसालामा ३ बजे सुरु हुने छ।

मनाङ यस प्रतियोगिताको साबिक बिजेता पनि हो।

तपाईंलाई कुन टिमले जित्छ जस्तो लाग्छ ?

मुनी कमेन्ट बक्समा लेख्नु होला।


प्रतिक्रिया दिनुहोस

Loading...