थ्री स्टार भर्सेस नेपाल आर्मी – अाज कस्ले जित्ला ?

डेढ बर्ष पछी मैदानमा फर्किएको थ्री स्टार आज धनगढीमा जारी सुदुर पश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनलमा नेपाल आर्मी सँग खेल्दै छ।

खेल धनगढी रङशालामा ठीक ३ बजे सुरु हुनेछ।

आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ।

आज कुन टोलीले जित्ला ?

मुनी रहेको कमेन्ट बक्समा लेख्नु होला।


प्रतिक्रिया दिनुहोस

Loading...