के मनाङले आर्मीलाई जित्ला त ?

नेपाल आर्मी र मनाङ मर्स्याङ्दी क्लब आज मनमोहन मेमोरिअल दुहबी गोल्ड कप अन्तर्गत फाईनल खेल खेल्दैछन।

खेल ठीक २ बजे दुहबी मैदानमा हुनेछ।

बिजेताले ४ लाख प्राप्त गर्नेछ भने उपबिजेताले २ लाख पाउनेछ।

मनाङ यस अघी आर्मी सँग दुई ओटा गोल्ड कपमा फाइनलमा पराजित भयीसकेको छ।

के अाज मनाङले आर्मीलाई जित्ला त ?


प्रतिक्रिया दिनुहोस

Loading...