नेपाल आर्मी र मनाङ मर्स्याङ्दी क्लब आज मनमोहन मेमोरिअल दुहबी गोल्ड कप अन्तर्गत फाईनल खेल खेल्दैछन।
खेल ठीक २ बजे दुहबी मैदानमा हुनेछ।
बिजेताले ४ लाख प्राप्त गर्नेछ भने उपबिजेताले २ लाख पाउनेछ।
मनाङ यस अघी आर्मी सँग दुई ओटा गोल्ड कपमा फाइनलमा पराजित भयीसकेको छ।
के अाज मनाङले आर्मीलाई जित्ला त ?