नेपाल यु २३ बिरुद्ध लेबनान यु २३ फोटो फिचर

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आफ्नो अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ ।

समूह डी तर्फ बुधबार राती सम्पन्न दोस्रो खेलमा नेपाल लेबनानसँग २–० ले पराजित हुँदै प्रतियोगिताको अन्त्य गरेको हो ।

अल ऐनस्थित तहनुन बिन मोहम्मद स्टेडियममा सम्पन्न उक्त खेलमा लेबनानका लागि दुवै गोल हसन कुरानीले गरे । उनले खेलको २९ औं र ९० औं मिनटमा गोल गर्दै लेबनानको जित सुनिश्चित गरे ।

Pics: Basu Dev Awal, NSJF


प्रतिक्रिया दिनुहोस

Loading...