भरतको टोली अमेरिकामा पराजित

भरत खवास र पूर्व नेपाल अन्तरराष्ट्रिय खेलाडी राजु तमाङ सम्मिलित लस यन्जलस एघार नेपाली टोली इष्ट वे क्लब सँग पेनाल्टी शुट आउटमा पराजित हुँदै ANA ईभेन्टमा क्वाटरफाइनलबाट बहिरिएको छ।

भरतले खेल दौरान १ गोल गरे।

अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन अमेरिका पुगेका खवास र तामाङले त्यहिको नेपाली समुदायको लस एन्जल्स एघारबाट फुटबल प्रतियोगितामा सहभागिता जनाएका हुन।


प्रतिक्रिया दिनुहोस

Loading...