फूटबल

कोरोना विरुद्ध लड्न सरकारलाई सहयोग गर्न एन्फा तयार - Khel Dainik

कोरोना विरुद्ध लड्न सरकारलाई सहयोग गर्न एन्फा तयार

चैत्र ९, २०७६

काठमाडौं (खेलदैनिक) । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पनि अघि सरेको छ ।


राखेप कै तत्परतामा पोखरामा बन्ने भो अर्को वैकल्पिक रंगशाला - Khel Dainik

राखेप कै तत्परतामा पोखरामा बन्ने भो अर्को वैकल्पिक रंगशाला

चैत्र ७, २०७६

पोखरा (खेलदैनिक) । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि अरबौं रकम खर्चिएर पोखरा रंगशाला निर्माण गरिएको थियो ।


फुटबल संघको साधारणसभा र गोल्डकप स्थगित - Khel Dainik

फुटबल संघको साधारणसभा र गोल्डकप स्थगित

चैत्र ७, २०७६

हेटौडा (खेलदैनिक) । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै नेपालमा विभिन्न संघसंस्थाहरुले आफ्नो पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिरहेका छन् ।


भैरवलाई लियो बिक्रम स्मृति कपको उपाधि - Khel Dainik

भैरवलाई लियो बिक्रम स्मृति कपको उपाधि

चैत्र ६, २०७६

सालझण्डी (खेलदैनिक) । रुपन्देहीमा सम्पन्न लियो बिक्रम स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भैरव एफसी नवलपरासीले जितेको छ ।


दोस्रो गार्डेन कपबाट ८ लाख बचत - Khel Dainik

दोस्रो गार्डेन कपबाट ८ लाख बचत

चैत्र ६, २०७६

पोखरा (खेलदैनिक) । यहाँ सम्पन्न दोश्रो गार्डेन कप नकआउट फुटवल प्रतियोगिताको आयव्यय आयोजकद्वारा सार्वजनिक गरिएको छ ।


झापामा भेट्रान फुटबल हुने - Khel Dainik

झापामा भेट्रान फुटबल हुने

चैत्र ५, २०७६

झापा (खेलदैनिक) । शिवसताक्षी, झापाको दूधेमा भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।


नेपाल र इङल्याण्ड सी बीचको खेल स्थगित - Khel Dainik

नेपाल र इङल्याण्ड सी बीचको खेल स्थगित

चैत्र ५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोली र इङल्याण्डको राष्ट्रिय सी फुटबल टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल म्याच पनि कोरोना भाइरस (कोभिड–१९) कै सन्त्रासका कारण स्थगित गरिएको छ ।


बेलबारीलाई मेयर कपको उपाधि - Khel Dainik

बेलबारीलाई मेयर कपको उपाधि

चैत्र ४, २०७६

मोरङ (खेलदैनिक) । सुनवर्षी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिका (बी) ले जित्न सफल भएको छ ।


दाङमा फुटबल खेलाडीको हत्या - Khel Dainik

दाङमा फुटबल खेलाडीको हत्या

चैत्र ४, २०७६

दाङ (खेलदैनिक) । खुकुरी प्रहार गरि दाङको एक स्थानीय फुटबल खेलाडीको हत्या गरिएको खबर बाहिर आएको छ ।


एक साताका लागि सबै खेलकुद गतिविधीहरु बन्द - Khel Dainik

एक साताका लागि सबै खेलकुद गतिविधीहरु बन्द

चैत्र ४, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एक साताका लागि सबै खेलकुद गतिविधी बन्द गर्ने निर्णय गरेको छ ।


Loading...