भलिबल

भलिबल मुख्य प्रशिक्षकमा सिंह - Khel Dainik

भलिबल मुख्य प्रशिक्षकमा सिंह

असार १४, २०७७

काठमाडौं (खेलदैनिक) । भलिबलको मुख्य प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् ।


भलिबलका बिनिता र चन्द्रलाई सम्मान - Khel Dainik

भलिबलका बिनिता र चन्द्रलाई सम्मान

फाल्गुन १६, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् ।


बेनीमा राष्ट्रिय महिला भलिबल शुरु हुँदै - Khel Dainik

बेनीमा राष्ट्रिय महिला भलिबल शुरु हुँदै

फाल्गुन ७, २०७६

बेनी (खेलदैनिक) । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ ।


सोलुखुम्बुमा प्रदेश स्तरीय पुरुष भलिबल शुरु - Khel Dainik

सोलुखुम्बुमा प्रदेश स्तरीय पुरुष भलिबल शुरु

फाल्गुन ७, २०७६

सोलुखुम्मबु (खेलदैनिक) । सोलुखुम्बुमा तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।


डिफेन्डिङ च्याम्पियन एपिएफको ह्याट्रिक - Khel Dainik

डिफेन्डिङ च्याम्पियन एपिएफको ह्याट्रिक

माघ २९, २०७६

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन नेपाल एपिएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।


हिसान खेलकुद सप्ताहः साइपाल सेमिफाइनलमा - Khel Dainik

हिसान खेलकुद सप्ताहः साइपाल सेमिफाइनलमा

माघ २९, २०७६

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


एनभिए अवार्डः एपिएफ र पुलिस उत्कृष्ट (फोटो फिचर) - Khel Dainik

एनभिए अवार्डः एपिएफ र पुलिस उत्कृष्ट (फोटो फिचर)

माघ २६, २०७६

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएका छन् ।


आयोजक ढोरपाटनको दोहोरो जित - Khel Dainik

आयोजक ढोरपाटनको दोहोरो जित

माघ १७, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा दोस्रो दिन दोहोरो जित हात पारेको छ ।


साविक विजेता एपिएफको विजयी शुरुवात - Khel Dainik

साविक विजेता एपिएफको विजयी शुरुवात

माघ १६, २०७६

काठमाडौं (खेलदैनिक) । साविक विजेता नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोटर््स क्लब, त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।


एपिएफ र आर्मी सेमिफाइनलमा (फोटो फिचर) - Khel Dainik

एपिएफ र आर्मी सेमिफाइनलमा (फोटो फिचर)

माघ ५, २०७६

काठमाडौं (खेलदैनिक) । पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आईतबार एपिएफ र आर्मी महिलातर्फ सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।


Loading...