भलिबल
एशियन गेम्सका लागि भलिबल खेलाडी छनोट
काठमाडौं (खेलदैनिक) । मित्र राष्ट्र चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एशियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।
राष्ट्रिय भलिबलमा आर्मीको अग्रता
काठमाडौं (खेलदैनिक) । विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब छैटौं आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ अग्रस्थानमा नै रहन सफल भएको छ ।
राष्ट्रिय भलिबलमा एपीएफको जित
काठमाडौं (खेलदैनिक) । नेपाल एपीएफ क्लबले छैटौं आरबिबि–एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलामा मंगलबार जित हात पारेको छ ।
एनभिएलाई बाणिज्य बैंकको निरन्तरता
काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ ।
भलिबलमा चितवनलाई दोहोरो उपाधि
काठमाडौं (खेलदैनिक) । प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।
भंगारा बन्यो भलिबल च्याम्पियन
सिरुबारी (खेलदैनिक) । भंगारा युवा क्लबले दसौं शिरशुभा–गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
खेलाडीहरु सम्मानित
काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद महासंघ (नेकोस) ले विभिन्न खेलका खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
प्रधानमन्त्रीद्धारा महिला भलिबल टोली सम्मानित
काठमाडौं (खेलदैनिक) । प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् ।
न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग
काठमाडौं (खेलदैनिक) । न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामाग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।
एनआईसी एशिया बैंकद्धारा खेल पेशाक हस्तान्तरण
काठमाडौं (खेलदैनिक) । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले खेल पोशाक हस्तान्तरण गरेको छ ।