मार्सल आर्ट्स

थाइल्याण्ड जाने मुवा थाइ खेलाडीको बिदाइ - Khel Dainik

थाइल्याण्ड जाने मुवा थाइ खेलाडीको बिदाइ

श्रावण ११, २०७५

काठमाडौं (खेलदैनिक) । थाइल्यान्डको राजधानी बैंककमा एक महिना लामो प्रशिक्षणका लागि आइतबार त्यसतर्फ जान लागेका मुवा थाइ खेलाडीको शुक्रबार बिदाइ गरिएको छ ।


नेपाली मुवाथाई टोली मेक्सिकोतर्फ प्रस्थान - Khel Dainik

नेपाली मुवाथाई टोली मेक्सिकोतर्फ प्रस्थान

बैशाख २५, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व मुवाथाई वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन नेपाल मुवाथाई संघका केन्द्रीय अध्यक्ष भिमसिंह गुरुङ्गको नेतृत्वमा ४ सदस्यीय टोली मंगलबार मेक्सिकोतर्फ प्रस्थान गरेको छ ।


एभरेष्ट युएई मार्सल आर्ट क्लबद्वारा पूर्व राष्ट्रिय खेलाडी शाहको सम्मान तथा विदाई - Khel Dainik

एभरेष्ट युएई मार्सल आर्ट क्लबद्वारा पूर्व राष्ट्रिय खेलाडी शाहको सम्मान तथा विदाई

चैत्र १२, २०७४

काठमाडौं (खेलदैनिक) । एभरेष्ट युएई मार्सल आर्ट क्लबद्वारा एशियन पुलिस स्पोर्टस एसोसियसनको मिटीङ्गमा सहभागी हुन आएका नेपाल भलिबल संघका केन्द्रीय सद्स्य तथा नेपाल भलिबल टिमका पुर्व राष्ट्रीय क्याप्टेन भरत वहादुर शाहलाई बिदाई तथा सम्मान गरिएको छ ।


भारतमा नेपाली टोलीलाई ऐतिहासिक सफलता - Khel Dainik

भारतमा नेपाली टोलीलाई ऐतिहासिक सफलता

पुष १५, २०७४

काठमाडौं (खेलदैनिक) । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।


पिक कप पदक विजेता सम्मानित - Khel Dainik

पिक कप पदक विजेता सम्मानित

पुष १०, २०७४

काठमाडौं (खेलदैनिक) । मार्सल सेल्फ डिफेन्स बुदो राष्ट्रिय संघ नेपालले मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय पिस कप च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।


नेपाललाई मोरक्कोमा दुई स्वर्ण - Khel Dainik

नेपाललाई मोरक्कोमा दुई स्वर्ण

पुष ३, २०७४

काठमाडौं (खेलदैनिक) । उत्तर अफ्रिकी देश मोरक्कोको जागोरा सहरमा आयोजना भएको विश्व मार्सल सेल्फ डिफेन्स च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ रजत पदक प्राप्त गर्न सफल भएको छ ।


भारत बन्यो दक्षिण एसियाली ग्रेप्लिङ याम्पियन - Khel Dainik

भारत बन्यो दक्षिण एसियाली ग्रेप्लिङ याम्पियन

पुष २, २०७४

काठमाडौं (खेलदैनिक) । भारतले दोश्रो दक्षिण एसियाली ग्रेप्लिङ च्याम्पियनसिपको उपाधि आइतबार जितेको छ । भारतले जम्मा ५७ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।


मार्सल आर्ट च्याम्पियनसिपमा जीवनलाई स्वर्ण - Khel Dainik

मार्सल आर्ट च्याम्पियनसिपमा जीवनलाई स्वर्ण

पुष १, २०७४

काठमाडौं (खेलदैनिक) । जीवन लुहारले पाँचौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट च्याम्पियनसिपको पुरुष ४५–४९ केजी तौलसमूहमा शनिबार स्वर्ण जितेका छन् ।


कम्बोडियामा अनिशालाई प्रोफेसनल उपाधि - Khel Dainik

कम्बोडियामा अनिशालाई प्रोफेसनल उपाधि

मंसिर २४, २०७४

काठमाडौं (खेलदैनिक) । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन् ।


कम्बोडियामा राहुललाई स्वर्ण - Khel Dainik

कम्बोडियामा राहुललाई स्वर्ण

मंसिर २३, २०७४

काठमाडौं (खेलदैनिक) । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले स्वर्ण पदक जितेका छन् ।


Page 1 of 512345
Loading...