फूटबल

जिल्ला लिगमा अमर्यादित खेलाडीलाई कारबाही - Khel Dainik

जिल्ला लिगमा अमर्यादित खेलाडीलाई कारबाही

भाद्र २९, २०७६

हेटौडा (खेलदैनिक) । जारी जिल्ला लिग फुटबल प्रतियोगितामा खेलको क्रममा अमर्यादित व्यवहार देखाउने २ जना खेलाडीलाई सहीद स्मृति क्लवले कारबाही गरेको छ ।


वालिङ युनाइटेड सेमिफाइनलमा - Khel Dainik

वालिङ युनाइटेड सेमिफाइनलमा

भाद्र २९, २०७६

तिलोत्तमा (खेलदैनिक) । रुपन्देहीमा जारी १९औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा पूर्वविजेता वालिङ युनाइटेड, स्याङ्जाले जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।


महिला फुटबल खेलाडीलाई सहयोग गर्न सिन्धुपाल्चोक पुग्दैछ गोलनेपाल - Khel Dainik

महिला फुटबल खेलाडीलाई सहयोग गर्न सिन्धुपाल्चोक पुग्दैछ गोलनेपाल

भाद्र २९, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा पछिल्ला एक दशकदेखि सक्रिय भएर लागि परेको गोलनेपालले मासिक रुपमा विभिन्न जिल्ला पुगेर त्यहाँका स्थानीय बालबालिका, महिला फुटबल खेलाडी, रेफ्री र फुटबल संघलाई सहयोग गर्दै आईरहेको छ ।


नेपालकै समूहमा रहेको कुवेतद्वारा श्रीलंका पराजित - Khel Dainik

नेपालकै समूहमा रहेको कुवेतद्वारा श्रीलंका पराजित

भाद्र २९, २०७६

काठमाडौं (खेलदैनिक) । शनिबारदेखि शुरु एएफसी यु–१६ च्याम्पियनसिप छनौटतर्फ नेपालकै समूहमा रहेको कुवेतले श्रीलंकामाथि जित हात पारेको छ ।


मकवानपुर जिल्ला लिग : पोताला, निब्टा र सहीद स्मृति विजयी - Khel Dainik

मकवानपुर जिल्ला लिग : पोताला, निब्टा र सहीद स्मृति विजयी

भाद्र २८, २०७६

हेटौडा (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा एफसी पोताला, निब्टा र सहीद स्मृति क्लव विजयी भएका छन् ।


एएफसी यु–१६ छनौट : पहिलो खेलमै नेपाल भारी अन्तरले पराजित - Khel Dainik

एएफसी यु–१६ छनौट : पहिलो खेलमै नेपाल भारी अन्तरले पराजित

भाद्र २८, २०७६

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१६ च्याम्पियनसिप छनौट खेल्न जोर्डन पुगेको नेपाली यु–१६ टोलीले आफ्नो पहिलो खेलमै फराकिलो हार बेहोरेको छ ।


चौथो बराह गोल्डकप कार्तिक पहिलो साता - Khel Dainik

चौथो बराह गोल्डकप कार्तिक पहिलो साता

भाद्र २८, २०७६

सुनसरी (खेलदैनिक) । चौथो बराह गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो कार्तिक २ गतेदेखि शुरु हुने भएको छ ।


मकवानपुर जिल्ला लिग : नेगीको ह्याट्रिकमा हटियाको जित - Khel Dainik

मकवानपुर जिल्ला लिग : नेगीको ह्याट्रिकमा हटियाको जित

भाद्र २८, २०७६

हेटौंडा (खेलदैनिक) । मकवानपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा विजय युथ क्लव, हटिया र हाँडीखोला युथ क्लव विजयी भएका छन् ।


एएफसी यु–१६ छनौट : जोर्डन विरुद्ध अंक खोस्ने नेपालको योजना - Khel Dainik

एएफसी यु–१६ छनौट : जोर्डन विरुद्ध अंक खोस्ने नेपालको योजना

भाद्र २८, २०७६

काठमाडौं (खेलदेीनक) । २०२० एएफसी यु–१६ च्याम्पियनसिपको छनौट खेलतर्फ नेपालले आज आफ्नो पहिलो खेल आयोजक जोर्डनसँग खेल्दैछ ।


फुलबारी गाईज सेमिफाइनलमा - Khel Dainik

फुलबारी गाईज सेमिफाइनलमा

भाद्र २८, २०७६

तिलोत्तमा (खेलदैनिक) । पहिलो हाफको शुरुवातमै गरेको दुई गोलको अग्रता निर्णायक बन्दा फूलबारी गाईज रुपन्देहीमा जारी १९औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


Loading...