क्रिकेट
नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु
काठमाडौं (खेलदैनिक) । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
डिएससी काठमाण्डौको दोश्रो जित
काठमाडौं (खेलदैनिक) । टिम डिएससी काठमाण्डौले द अरनिको ट्रफी २०२१ को दोश्रो एक दिवसियमा पनि जित हात पारेको छ ।
डिएससी काठमाण्डौको बिजयी सुरुवात
काठमाडौं (खेलदैनिक) । टिम डिएससी काठमाण्डौले द अरनिको ट्रफी २०२१ मा बिजयी सुरुवात गरेको छ ।
पिएसएलको महँगो ड्राफ्टमा सन्दिप
काठमाडौं (खेलदैनिक) । पाकिस्तान प्रिमियर लिग (पिएसएल) अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता २०२१ का लागि नेपालका स्टार लेगस्पीनर सन्दिप लामिछाने पनि ड्राफ्टमा परेका छन् ।
अबुधाबी टि–१० लिगमा नेपालमा तीन खेलाडीले खेल्ने तय
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीहरु करन केसी, सोमपाल कामी र कुशल मल्लले अबुधाबी टि–१० लिग खेल्ने निश्चित भएको छ ।
नेपाली क्रिकेट टिमका कप्तान र उपकप्तानसहित चार जनामा कोरोना संक्रमण
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।
करोड मुल्यमा सन्दिपले सिपिएल खेल्ने तय
काठमाडौं (खेलदैनिक) । नेपालका युवा स्टार बलर सन्दिप लामिछाने यसै बर्ष हुने क्यारिबियन प्रिमियर लिगतर्फ जमैका तल्लावाहजमा आवद्ध भएका छन् ।
पाटनलाई टि–२० क्रिकेटको उपाधि
काठमाडौं (खेलदैनिक) । पाटन बहुमुखि क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
टि–२० क्रिकेटः एकेडेमिया र पाटन फाइनलमा
काठमाडौं (खेलदैनिक) । एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो खेलमा नेपालको फराकिलो जित
काठमाडौं (खेलदेनिक) । एसीसी टि–२० इस्टर्न रिजन क्रिकेट प्रतियोगितातर्फ नेपालले आफ्नो तेस्रो खेलमा फराकिलो जित हात पारेको छ ।