क्रिकेट

सरकारले दियो खेलाडीहरुलाई पूर्व घोषित रकम - Khel Dainik

सरकारले दियो खेलाडीहरुलाई पूर्व घोषित रकम

बैशाख १९, २०७६

काठमाडौं (खेलदैनिक) । युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडीलाई बिहीबार नगद पुरस्कार प्रदान गरेको छ ।


एसीसी यु–१६ क्रिकेट : नेपाल च्याम्पियन - Khel Dainik

एसीसी यु–१६ क्रिकेट : नेपाल च्याम्पियन

बैशाख १५, २०७६

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा सम्पन्न एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि नेपालले कब्जा जमाएको छ ।


उपाधिका लागि नेपाल र मलेसिया भिड्ने - Khel Dainik

उपाधिका लागि नेपाल र मलेसिया भिड्ने

बैशाख १४, २०७६

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल संघर्षपुर्ण जितका साथ फाइनलमा प्रवेश गरेको छ ।


नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल नतिजाबिहीन - Khel Dainik

नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल नतिजाबिहीन

बैशाख १२, २०७६

काठमाडौं (खेलदैनिक) । जारी एसीसी यु–१६ इष्टर्न रिजन च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तरगत अन्तिम खेलमा नेपाल र आयोजक थाइल्याण्डबीचको खेल नतिजाविहीन रुपमा टुँगिएको छ ।


आइपिएलको ‘इमर्जिङ प्लेयर’को मनोनयनमा सन्दिप - Khel Dainik

आइपिएलको ‘इमर्जिङ प्लेयर’को मनोनयनमा सन्दिप

बैशाख ३, २०७६

काठमाडौं (खेलदैनिक) । जारी चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सका लागि खेलिरहेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने एक विशेष अवार्डका लागि मनोनयनमा परेका छन् ।


आइसीसी यु–१९ विश्वकप छनौट : नेपालको तेस्रो जित - Khel Dainik

आइसीसी यु–१९ विश्वकप छनौट : नेपालको तेस्रो जित

बैशाख ३, २०७६

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटतर्फ नेपालले तेस्रो सफलता हात पारेको छ ।


यु–१९ विश्वकप छनौट : बर्षा बाधक बन्दा दोस्रो खेलमा नेपालको दुर्भाग्यपुर्ण हार - Khel Dainik

यु–१९ विश्वकप छनौट : बर्षा बाधक बन्दा दोस्रो खेलमा नेपालको दुर्भाग्यपुर्ण हार

चैत्र ३०, २०७५

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटको दोस्रो खेलमा नेपालले युएईसँग १ रनको झिनो अन्तरले हार बेहोरेको छ ।


यु–१९ क्रिकेट विश्वकप छनौट : सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार शुरुवात - Khel Dainik

यु–१९ क्रिकेट विश्वकप छनौट : सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार शुरुवात

चैत्र २९, २०७५

काठमाडौं (खेलदैनिक) । मलेसियामा शुरु आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटतर्फ नेपाली टोलीले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


क्रिकेटर महबुब आलम सम्मानित हुने - Khel Dainik

क्रिकेटर महबुब आलम सम्मानित हुने

चैत्र १४, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालका अलराउन्ड क्रिकेटर मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।


एसिया कप नेपालमा हुने - Khel Dainik

एसिया कप नेपालमा हुने

चैत्र ७, २०७५

काठमाडौं (खेलदैनिक) । व्हीलचेयर क्रिकेट संघ नेपालको आयोजनामा एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।


Loading...