बास्केटबल
क्याम्पियन बन्यो च्याम्पियन
काठमाडौं (खेलदैनिक) । क्याम्पियनले अनमोल स्मृति खुला पुरुष थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
अनमोल स्मृति बास्केटबल शुक्रबार
काठमाडौं (खेलदैनिक) । प्रोफेसनल एजुकेसनल अनमोल स्मृति पुरुष खुला थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
टिम रावत र भीएसलाई उपाधि, सम्राट र अनिता उत्कृष्ट
काठमाडौं (खेलदैनिक) । टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।
टिम रावत र साइपाल उपाधि नजिक
काठमाडौं (खेलदैनिक) । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सूर्योदय र डाफोडिल प्रिक्वाटरफाइनलमा
काठमाडौं (खेलदैनिक) । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पीएचसीए खुला सूर्योदय बास्केटबल बिहीबारदेखि
काठमाडौं (खेलदैनिक) । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
नामीलाई दोहोरो उपाधि
काठमाडौं (खेलदैनिक) । नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ ।
ओमेगा र सीसीआरसी उपाधि नजिक
काठमाडौं (खेलदैनिक) । ओमेगा इन्टरनेसनल कलेज र सीसीआरसी क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
हिसान खेलकुद सप्ताहः साइपाल सेमिफाइनलमा
काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ज्ञान निकेतन र इनोभेटिभलाई उपाधि
काठमाडौे (खेलदैनिक) । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।