बास्केटबल

जेभियर र नाथमलाई उपाधि - Khel Dainik

जेभियर र नाथमलाई उपाधि

बैशाख २६, २०७९

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।


जेभियरको जित - Khel Dainik

जेभियरको जित

बैशाख २३, २०७९

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।


नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि - Khel Dainik

नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि

बैशाख २०, २०७९

काठमाडौं (खेलदैनिक) । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।


बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट - Khel Dainik

बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

बैशाख २०, २०७९

काठमाडौं (खेलदैनिक) । एसियाली खेलकुदको १९औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।


बुद्ध एकेडेमीलाई उपाधि - Khel Dainik

बुद्ध एकेडेमीलाई उपाधि

चैत्र १, २०७८

काठमाडौं (खेलदैनिक) । बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।


आर्मी र प्रहरी च्याम्पियन - Khel Dainik

आर्मी र प्रहरी च्याम्पियन

फाल्गुन १२, २०७८

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् ।


आर्मी र टाइम्स फाइनलमा - Khel Dainik

आर्मी र टाइम्स फाइनलमा

फाल्गुन ११, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


प्रहरीको फाइनल भेट रोयलसंग - Khel Dainik

प्रहरीको फाइनल भेट रोयलसंग

फाल्गुन १०, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।


लामा टेन्डी स्मृति बास्केटबल हुने - Khel Dainik

लामा टेन्डी स्मृति बास्केटबल हुने

माघ २७, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।


टाइम्स बन्यो च्याम्पियन - Khel Dainik

टाइम्स बन्यो च्याम्पियन

पुष २८, २०७८

काठमाडौं (खेलदैनिक) । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो ।


Loading...