ब्याडमिण्टन

नेपालको चुनौती समाप्त - Khel Dainik

नेपालको चुनौती समाप्त

मंसिर २७, २०७५

काठमाडौं (खेलदैनिक) । बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ ।


बंगलादेश : रत्नजित दोश्रो चरणमा - Khel Dainik

बंगलादेश : रत्नजित दोश्रो चरणमा

मंसिर २५, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा जित हात पारेका छन् ।


नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान - Khel Dainik

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

मंसिर २४, २०७५

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


नेपाल ईन्टरनेशनल सिरिज मंगलबारदेखि - Khel Dainik

नेपाल ईन्टरनेशनल सिरिज मंगलबारदेखि

मंसिर १४, २०७५

काठमाडौं (खेलदैनिक) । बिश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम ‘योनेक्स सनराईज ईन्टरनेशनल सेरिज – २०१८’ मंगलबारदेखि काठामाडौंमा शुरु हुने भएको छ ।


नेपालका सुनिल र रञ्जना अन्तिम आठमा - Khel Dainik

नेपालका सुनिल र रञ्जना अन्तिम आठमा

मंसिर १४, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् ।


उपाधिका लागि नेपाल र भारत भिड्ने - Khel Dainik

उपाधिका लागि नेपाल र भारत भिड्ने

मंसिर १२, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधी नजिक पुगेका छन् ।


दक्षिण एशियाली ब्याडमिन्टन मंगलबारदेखि - Khel Dainik

दक्षिण एशियाली ब्याडमिन्टन मंगलबारदेखि

मंसिर १०, २०७५

काठमाडौं (खेलदैनिक) । दोश्रो दक्षिण एशियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।


आर्मीका रत्नजित सातौं पटक च्याम्पियन - Khel Dainik

आर्मीका रत्नजित सातौं पटक च्याम्पियन

मंसिर १, २०७५

काठमाडौं (खेलदैनिक) । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक जित्न सफल भएका छन् ।


सनिल र सुमनको जोडीलाई यल कपको उपाधी - Khel Dainik

सनिल र सुमनको जोडीलाई यल कपको उपाधी

कार्तिक १८, २०७५

काठमाडौं (खेलदैनिक) । नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडीले “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को पुरुष युगलमा उपाधी जित्न सफल भएका छन् ।


१० औं यल कप : साविक विजेता सुमितको जोडी अन्तिम चारमा - Khel Dainik

१० औं यल कप : साविक विजेता सुमितको जोडी अन्तिम चारमा

कार्तिक १६, २०७५

काठमाडौ (खेलदैनिक) । गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डङ्गोलको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को पुरुष युगल तर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् ।


Loading...