सानको जित

आयोजक राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत  नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को नीलो टिमले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा आईतवार जित हात पारेको छ ।

सानले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) को ‘ए’ टिमलाई २० रनले पराजित गर्‍यो  । पुल्चोक इन्जिनिएरिङ मैदानमा भएको अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले रामारोहण क्रिकेट एकेडेमी (आरसीए) लाई ९० रनको फराकिलो अन्तरले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...