बिराटनगर किंग्सका सुशिल कंडेल म्यान अफ द सिरिज

सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिगका म्यान अफ द सिरिज बिराटनगर किंग्सका सुशिल कंडेल भएका छन् l

उनले TVS Apache RTR मोटरसाइकल हात पारेका छन् l

कंडेलले प्रतियोगितामै सबैभन्दा धेरै १७ विकेट लिएका थिए l


प्रतिक्रिया दिनुहोस

Loading...