धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह लाई

धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराहधनगढीले जितेको छ । चौराहले विराटनगर किंग्सलाई ६२ रनले पराजित गरेको हो।

एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा टस जितेर व्याटिङमा आएको चौराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...