टिम चौराहा धनगढी फाइनलमा

DPL क्वालिफाएरमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेंजर्सलाई ९२ रनले पराजित गरेको छ।

यसका साथै चौराहा धनगढी प्रिमिएर लिगको फाइनलमा प्रवेस गरेको छ।
Photo: Cricketing Nepal


प्रतिक्रिया दिनुहोस

Loading...