टिम चौराह धनगढी रुपन्देही च्यालेन्जसलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुगेको छ ।
टिम चौराह धनगढीले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को राउन्ड रोबिनको अन्तिम खेल जित्न ९२ रनको लक्ष्य पाएको छ । टिम चौराहले १४.३ ओभरमा उक्त लक्ष्य भेट्टाएमा कञ्चनपुर आइकोनिकलाई उछिन्दै प्ले अफमा पुग्ने छ ।
टस जितेको रुपन्देही च्यालेन्जर्सले एसएसपी कार्यलय मैदानमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो ।
Photo: Cricketing Nepal