टिम चौराह धनगढी प्लेअफमा

टिम चौराह धनगढी  रुपन्देही च्यालेन्जसलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुगेको छ ।

टिम चौराह धनगढीले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को राउन्ड रोबिनको अन्तिम खेल जित्न ९२ रनको लक्ष्य पाएको छ । टिम चौराहले १४.३ ओभरमा उक्त लक्ष्य भेट्टाएमा कञ्चनपुर आइकोनिकलाई उछिन्दै प्ले अफमा पुग्ने छ ।

टस जितेको रुपन्देही च्यालेन्जर्सले एसएसपी कार्यलय मैदानमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो ।

Photo: Cricketing Nepal


प्रतिक्रिया दिनुहोस

Loading...