सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सातौं दिनको दोस्रो खेलमा कञ्चनपुर ओइकोनिकले सीवाइसी अत्तरियालाई ६ विकेटले जितेको छ ।
यो जितसँगै कञ्चनपुर आइकोनिकको प्लेअफमा पुग्ने सम्भावना जीवितै छ ।
Pics: Cricketing Nepal