टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले पराजित

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले पराजित गरेको छ ।

शनिबार एसएसपी क्रिकेट मैदान धनगढीमा भएको खेलमा टिम चौराहले टस जितेर पहिला व्याटिङ गर्दै ८ विकेट गुमाइ १३६ रन बनायो । टिम चौराहको लागि आरिफ शेखले ५८ रन बनाए ।

काठमाडौं गोल्डेन्स पुरा ओभर खेली १२५ रनमा अल आउट भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...