चौराह सिवाइसी अत्तरियासँग ४० रनले पराजित

टिम चौराह धनगढीले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा लगातार तेस्रो हार बेहोरेको छ।

मेहबुब आलम र सुरेन्द्र च्नदले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिएपछि चौराह सिवाइसी अत्तरियासँग ४० रनले पराजित भएको हो।

यसै गरी, शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलमा लगातार तेस्रो जित हात पारेको छ। अपराजित रहने क्रममा रुपन्देहीले शुक्रबार भएको खेलमा काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो।

Photo: Cricketing Nepal


प्रतिक्रिया दिनुहोस

Loading...