विराटनगर किंग्स विजयी

कैलालीको धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को मंगलबार भएको पहिलो खेलमा विराटनगरकिंग्सले चौराहा धनगढीलाई २३ रनले पराजित गरेको छ ।

विराटनगरका  कप्तान शरद भेषवाकर म्यान अफ दि म्याच घोषित भए ।

(तस्बिर: कौशल अधिकारी ,  क्रीकेटिङ नेपाल )


प्रतिक्रिया दिनुहोस

Loading...