कैलालीको धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को मंगलबार भएको पहिलो खेलमा विराटनगरकिंग्सले चौराहा धनगढीलाई २३ रनले पराजित गरेको छ ।
विराटनगरका कप्तान शरद भेषवाकर म्यान अफ दि म्याच घोषित भए ।
(तस्बिर: कौशल अधिकारी , क्रीकेटिङ नेपाल )