सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच खेलको फोटो फिचर

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनायो ।जबाफमा काठमाडौं गोल्डेन्स १८ ओभर ४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।

अविनाश बोहरा म्यान अफ दि म्याच घोषित भए ।

(तस्बिरहरु: क्रीकेटिङ नेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...