धनगढीमा भएको मैत्रिपूर्ण खेलमा आज नेपाल ११ले धनगढी ११लाई ३१ रनले हराएको छ।
नेपाल ११ले पहिले ब्याटिङ गर्दै १६१ रन बनाएको थियो। जवाफमा धनगढीले ८ विकेट गुमाएर १३० रन मात्रा बनाउन सक्यो।
(तस्बिरहरु: क्रीकेटिङ नेपाल)