नेपाल ११ र धनगढी ११ बीच मैत्रिपूर्ण खेलको फोटो फिचर

धनगढीमा भएको मैत्रिपूर्ण खेलमा आज नेपाल ११ले धनगढी ११लाई ३१ रनले हराएको छ।

नेपाल ११ले पहिले ब्याटिङ गर्दै १६१ रन बनाएको थियो। जवाफमा धनगढीले ८ विकेट गुमाएर १३० रन मात्रा बनाउन सक्यो।



(तस्बिरहरु: क्रीकेटिङ नेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...