नेपाल ११ले धनगढी ११लाई ३१ रनले हरायो

धनगढीमा सम्पन्न  भएको मैत्रिपूर्ण खेलमा नेपाल ११ले धनगढी ११लाई ३१ रनले हराएको छ।

नेपाल ११ले पहिले  ब्याटिङ गर्दै १६१ रन बनाएको थियो।

जवाफमा धनगढीले ८ विकेट गुमाएर १३० रन मात्रा बनाउन सक्यो।

मैत्रिपूर्ण खेल फाप्ला रङशालाकोलागि खेलिएको थियो।

फोटो: कान्तिपुर


प्रतिक्रिया दिनुहोस

Loading...