सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको आधिकारिक गीत सार्वजनिक भएको छ ।
नेपाली बहुचर्चित गायक प्रमोद खरेलले उक्त गीतमा स्वर दिएका छन्।
धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको चौथो संस्करण चैत्र २७ देखि धनगढीमा शुरु हुँदै छ ।
भिडियो हेर्नुहोस्: