सगरमाथा सिमेन्ट डिपिएलको आधिकारिक गीत सार्वजनिक

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको आधिकारिक गीत सार्वजनिक भएको छ ।

नेपाली बहुचर्चित गायक प्रमोद खरेलले उक्त गीतमा स्वर दिएका छन्।

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको चौथो संस्करण चैत्र २७ देखि धनगढीमा शुरु हुँदै छ ।

भिडियो हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस

Loading...