हङकङले नेपाललाई २१५ रनको चुनौती पेस

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा १० विकेट गुमाएर ११४ रन बनाएको छ।

नेपालका लागि  अभिनाश कर्णले ३ विकेट लिए भने ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुसन भारीले २-२ विकेट लिए ।

सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो ।

नेपालले केही बेरमा आफ्नो ब्याटिङ सुरु गर्नेछ।


प्रतिक्रिया दिनुहोस

Loading...