नेपाल पाकिस्तान यु२३ सङ १८० रनमा समेटियो

ईमर्जिङ नेसन्स एसिया कप अन्तर्गत नेपाल पाकिस्तान यु२३ सँग १८० रनमा समेटिएको छ।

पहिलो ब्याटिङगर्दै नेपालले ९ विकेटको नोक्सानीमा १८० रन बनाएको हो।

पाकिस्तानको इनिङ केहीबेरमा सुरु हुँदैछ।


प्रतिक्रिया दिनुहोस

Loading...