नेपाल केन्यासंग ५ विकेटले पराजित !

नेपाल केन्यासंग ५ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत खेलमा नेपालले पहिलो ब्यटिङ गर्दै ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।

अर्को खेल अब सोमबार हुनेछ।

 


प्रतिक्रिया दिनुहोस

Loading...