इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा

बाङ्लादेशको कक्स बजारमा हुने इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।

नेपालको ग्रुपमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् ।

समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...