बाङ्लादेशको कक्स बजारमा हुने इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।
नेपालको ग्रुपमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् ।
समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।