आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि अन्तिम १४ खेलाडी छनोट भएका छन्।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल छैठौ स्थानमा रहेको नेपालका लागि केन्याविरूद्धको जीत आवश्यक छ।
प्रतियोगिताका शीर्ष टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने छन्।
छनोटमा परेका खेलाडीहरू
पारस खड्का, कप्तान
ज्ञानेन्द्र मल्ल, उपकप्तान
सरद भेषवाकर,
शक्ति गौचन,
बसन्त रेग्मी
सोमपाल कामी
सागर पुन
बिनोद भण्डारी
करण केसी
सन्दिप लामिछाने
मेहबुब आलम
मो.आरिफ शेख
सुनिल धमला
दीपेन्द्र सिंह ऐरी
बैकल्पिक खेलाडी
राजेश पुलामी मगर
अभिनाश कर्ण
भुवन कार्की
दिलिप नाथ