क्रिकेट संघ (क्यान) का नयाँ अध्यक्ष चन्द

काठमाडौं (खेलदैनिक) । नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दलाई नयाँ अध्यक्षका रुपमा पाएको छ । शनिबार भएको क्यानको निर्वाचनमा चन्दले निकट प्रतिद्वन्द्वी बिजयराज पाण्डेलाई हराए ।

अनलाईनखबरका अनुसार निर्वाचनको मत गणना जारी रहे तापनि चन्दले ४० मत गणना हुँदासम्म जितका लागि चाहिने ३० मत प्राप्त गरेका थिए । साथै चन्दका प्रतिद्वन्द्वी पाण्डेले भने केवल १० मत मात्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...