काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले अहिले आयोजक मलेसियासँग सेमिफाइनलमा भिड्दैछ । किनारा ओभलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले अहिले मलेसियाविरुद्ध बलिङ गरिरहेको छ ।
हेर्नुहोस लाईभ ।