नेपालको त्यो ऐतिहासिक जित (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । सोमबार युएईलाई चार विकेटले हराउँदै ऐतिहासिक रुपमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट सिरिज जितेको नेपालले विश्व क्रिकेटमा आफ्नो सफलताको कथा सुनौलो अक्षरले लेख्न सफल भएको छ ।

नेपालको जितमा कप्तान पारस खड्काले बनाएको किर्तिमानी ११५ रनको शतकीय पारी पनि प्रशंसनीय रह्यो । जसलाई नेपाली क्रिकेटले सधैभरि सम्झिरहनेछ ।

तस्विरहरुमा हेर्नुहोस नेपाल र युएईबीच सम्पन्न तेस्रो एकदिवसीय म्याचको झलक :

(तस्विर : इमिरेट्स क्रिकेट)


प्रतिक्रिया दिनुहोस

Loading...