काठमाडौं (खेलदैनिक) । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो एकदिवसीयमा घरेलु टोली विरुद्ध १४५ रनको शानदार जित हात पार्यो ।
काठमाडौं (खेलदैनिक) । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो एकदिवसीयमा घरेलु टोली विरुद्ध १४५ रनको शानदार जित हात पार्यो ।
यो जितसँगै तीन म्याचको सिरिजमा नेपालले १–१ को बराबरी समेत गर्यो । नेपालको जितमा सोमपाल कार्मी र रोहित पौडेल चम्किए । कामीले एकदिवसीय क्रिकेटमा नेपालका लागि पाँच विकेट लिने पहिलो बलर बने भने १६ बर्षे रोहितले एकिवदसीय क्रिकेटमा अधशतक बनाउने सबैभन्दा कान्छा खेलाडी समेत बने ।
१५ तस्विरहरुमा हेर्नुहोस् नेपाल र युएईबीचको दोस्रो एकदिवसीय म्याचको झलक :
(तस्विर : द नेशनल)