काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)को प्रशिक्षकमा मनोज कटुवाल नियुक्त

२ फागुन/ काठमाण्डौ क्रिकेट ट्रेनिङ  सेन्टर (केसीटीसी)को प्रशिक्षकमा मनोज कटुवाल नियुक्त भएका छन् ।

कटुवाललाई सेन्टरले प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । कटुवालले नियुक्तिपछि आफ्नो विस्तार यसरी राखेका छन् ।जस्ताको तस्तै:

‘काठमाडौं क्रीकेट ट्रेनिङ्ग सेन्टर, काठमाडौं , संग नेपाल क्रीकेटको लागि सह्कार्य गर्नु पाउनु मेरो उपलब्धी संगै चुनौती पनि हो । आगामी दिनहरुमा नेपाल क्रीकेट र यस संस्थालाई पारिवारिक भुमिकामा रहि काम गर्ने प्रतिबद्धता दिलाउन चाहन्छु । धन्यवाद पअतअ परिवार, राज श्रेष्ठ, ज्ञानेन्द्र मल्ल भाइ हरुलाई’


प्रतिक्रिया दिनुहोस

Loading...