फाइनल : नेपालद्वारा सिंगापुरलाई १८४ रनको लक्ष्य

(तस्विर थाइल्याण्ड क्रिकेट एशोसिएशन)

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको फाइनल अन्तरगत नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ्गका लागि उत्रिएको नेपालले ३५ ओभरमा १८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै नारायण जोशीले २घ बलमा आक्रमक ४६ रनको योगदान दिएका छन् ।

सिंगापुरले केही छिन मै जवाफी ब्याटिङ्ग शुरु गर्दै ।


प्रतिक्रिया दिनुहोस

Loading...