नेपाल १०३ रनमा अल आउट

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार जारी दोस्रो सेमिफाइननलमा नेपाल १०३ रनमा अलआउट भएको छ ।

कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको नेपाल मात्र २८ ओभर खेल्दै अलआउट हुन पुग्यो । नेपालका लागि अनिल शाहले मात्र ५० रनको योगदान दिए ।

त्यस्तै नेपालका ९ ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भएका छन् । अफगानिस्तानले जवाफी ब्याटिङ्ग गर्दै ।


प्रतिक्रिया दिनुहोस

Loading...