नेपालद्वारा मलेसिया ४५ रनमा समेटियो

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ४५ रनमा अलआउट गरेको छ ।

बर्षाका कारण २४ ओभरमा छोट्टाइएको खेलमा मलेसिया १५.३ ओभर खेल्दै ४५ रनमा अलआउट हुन पुगेको हो ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिएका छन् भने शहाब आलम र दिपेन्द् सिंह ऐरीले २–२ विकेट हात पारेका छन् । त्यस्तै अनिल साहले १ विकेट आफ्नो नाममा लेखाए ।

महत्वपूर्ण मानिएको आजको खेल अन्तर्गत नेपालले केहीबेरमा जवाफी ब्याटिङ्ग शुरु गर्ने ।


प्रतिक्रिया दिनुहोस

Loading...