हेर्नुहोस भारतविरुद्ध नेपालको ऐतिहासिक जित (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार साविक विजेता भारतविरुद्ध १९ रनको ऐतिहासिक जित हात पार्यो ।

पहिलो खेलमा बंगलादेशसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा दावेदार भारतलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना पनि कायम राख्यो ।

नेपालको यो ऐतिहासिक जितमा देश विदेशमा रहेका नेपालीहरु रमाईरहेका छन् । हेर्नुहोस् भारतविरुद्ध नेपालको ऐतिहासिक जितका केही तस्विरहरु :


प्रतिक्रिया दिनुहोस

Loading...